काठमाडौं – नेपाली कांग्रेसको १४औैँ महाधिवेशनमा नेपाली काँग्रेसका युवा नेता नैन सिंह महरले  केन्द्रीय सदस्य (खुल्ला) तर्फ उम्मेदवारी दर्ता गराएका  छन् ।


ADVERTISEMENT


सामाजिक सञ्जालमार्फत् महरले उम्मेदवारी दर्ता गराएको बताएका छन् । यसअघि नै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका महरले आज उम्मेदवारी दर्ता गराएका हुन् ।


ADVERTISEMENT

# # #


उनले सशक्त कांग्रेस र बहुमतको सरकार निर्माण ,यो महाधिवेशनको कार्यभार हुने पनि जनाएका छन् । साथै उनले अमूल्य मतदानका लागि  अनुरोध पनि गरेका छन्  ।