म्याग्दी – म्याग्दीको बेनी नगरपालिका मङ्गला र रघुगङ्गा गाउँपालिकाको सीमानामा रहेको पर्यटकीय स्थल टोड्के । यहाँबाट धवलागिरि, नीलगिरिलगायतका हिमशृङ्खला र म्याग्दी, मुस्ताङ, पर्वत, बागलुङ जिल्लाका दर्जनौं भौगोलिक दृश्यावलोकन गर्न सकिन्छ । तस्बिर, रासस


ADVERTISEMENT