काठमाडौं – देशभरका राजनैतिक पार्टीहरु देश विकास भएको दावी गरिररहेका छन् । राजनीतिक पार्टीहरु महाधिवेशनमा व्यस्त छन् ।  तर, देशमा गरिब र गाँसबास नभएकाहरु भीख माग्न बाध्य छन् ।


ADVERTISEMENT


मगन्ते निषेधित क्षेत्र घोषणा गरिएको पशुपतिनाथ मन्दिर क्षेत्रमा माग्न बसेकाहरु । पशुपति क्षेत्रमा माग्न बस्नेलाई मानव सेवा आश्रमले जिम्मा लिएर खाने बस्ने व्यवस्था गर्ने सहमति भएपनि त्यो पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । तस्बिर, रासस


ADVERTISEMENT

# # #