काठमाडौं – कामना सेवा विकास बैंकले नवलपरासीको देवचुलीको प्रगतिनगर र कावासोतीको डण्डामा एकैदिन २ स्थानमा शाखा बिस्तार गरेको छ ।


ADVERTISEMENT


बैंकले अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT

# # #


मंसिर १३ गते दिन बैंकका अध्यक्ष्य सुदीप आचार्यले उद्घाटन गरेका हुन् ।