काठमाडौं – महालक्ष्मी लाईफ इन्स्योरेन्सस लिमटेडले काठमाडौं’जर्नी टु सक्सेस’ विषयमा एक सेमिनार सम्पन्न गरेको छ ।


ADVERTISEMENT


यही मंलसर ११ गते सामाखुसी स्काई वैंकेटमा सम्पन्न उक्त कार्यक्रममा १०५ जना भन्दा बढीको सहभागिता  रहेको थियो । प्रमुख काययकारी अलिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा संचालन भएको उक्त सेमिनारमा उपत्यका भित्रका एघार शाखाहरुमा कार्ययरत निश्चित व्यवसाय गरेका लिडर अभिकर्ताहरु सहभागी थिए ।


ADVERTISEMENT

# # #


सो कार्यक्रममा बीमा व्यवसायलाई कसरी भरपर्दो बनाउने कारोबार गरिरहे तापनि सफलताको बाटोमा कसरी पुग्ने भन्ने विषयमा छलफल तथा प्रशिक्षण दिइएको थियो ।

यस्तो छ कम्पनीले दिएको कार्यक्रमको बारेमा दिएको  जानकारी