काठमाडौं –  रोटरी क्लबले काठमाडौंको लगनस्थित श्री आजाद आधारभूत विद्यालयलाई सहयोग हस्तान्तरण गरेको छ। सो विद्यालय २०७२ सालको महाभूकम्पले भौतिक संरचनाहरुमा क्षति पुर्‍याएको थियो।


ADVERTISEMENT


विद्यार्थीहरुलाई पठनपाठनमा कठिनाइ भैरहेको सन्दर्भमा दया फाउण्डेसनले सहयोग प्रदान गर्दै आईरहेको छ।


ADVERTISEMENT

# # #


‘रोटरी भूकम्प राहत कार्यक्रम’ अन्तर्गत रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा रोटरी क्लब अफ काठमाडौं मिड टाउनले सो विद्यालयको कक्षा कोठाहरूको निर्माण सम्पन्न गरेको छ।