सिरहा – नेकपा (एमाले) को पक्षमा सिरहामा जनलहर उर्लिएको छ । युवा संघ नेपालले  आयोजना गरेको युथ फोर्स जिल्ला भेलामै दसौं हजार भन्दा बढी युवाहरु सहभागी भएको जानाइएको छ ।


ADVERTISEMENT


युथ फोर्सले  तराईक्षेत्रमा  एमालेको पक्षमा दसौं हजार भन्दा बढी युवाहरु सहभागी  गराई जनलहर उर्लिएको प्रमाण दिएको छ  ।


ADVERTISEMENT

# # #


कार्यक्रम अघि आयोजित मोटर साइकल जुलुसमै ५ हजार भन्दा बढी युवाहरु सहभागी भएका थिए ।

पछिल्लो समय तराई मधेशका जनतामा एमालेविरुद्ध छरेको भ्रम हटेको र तराई मधेशको समृद्धि एमाले नेतृत्वको सरकारबाट मात्रै संभव हुने निश्कर्षका साथ तराईका नागरिक एमालेप्रति आकर्षित हुन थालेको बताइएको छ ।

आजको भेलाबाट सरोजचन्द्र यादव युथप फोर्स सिरहाको संयोजक चयन भएका छन् ।