ताप्लेजुङ – चार हजार दुई सय मिटरको उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ७ मौवाटारस्थित कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको निर्माण गर्दै गरेको जाँच केन्द्र (चेक पोष्ट) भवन ।


ADVERTISEMENT


चेक पोष्टदेखि नेपाल र चीनको टिप्ताला नाका १३ किलोमिटर माथि पर्दछ । तस्बिर, दिलकुमार लिम्बु, रासस


ADVERTISEMENT

# # #