उदयपुर– ६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय युवक पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा सप्तरी सप्तकोशी नगरपालिका–१ फत्तेपुर खोरिया घर भई त्रियुगा नगरपालिका–८ साईखोला बस्ने दिलु रोक्का रहेका छन् ।


ADVERTISEMENT

# # #


उनीमाथि गत शनिवार ती बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ ।

यस सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।