काठमाडौं – हिमालयन बैंकले लिमिटेड बडादशैं तथा दिपावलीको सार्वजनिक बिदाका दिनहरुमा पनि सेवा दिने भएको छ ।


ADVERTISEMENT


बैंकले एक सूचना जारी गर्दै सार्वजनिक बिदाका दिनमा कुनकुन शाखा खुल्दछ भनी जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


बैंकले आफ्ना ग्राहकहरुलाई अत्यावश्यक सेवाहरु उपलब्ध गराउने अभिप्रायले बिदाको दिनमा पनि बैंक खोल्ने निर्णय गरेको प्रेस तथा जन सम्पर्क अधिकृत शितल कोइरालाले एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार निम्न मिति र समयमा निम्न शाखाहरु खुल्ला रहनेछन् ।

यस्तो छ बैंक खुल्ने दिन र शाखाहरु :