काठमाडौं –  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले आफूले पदबाट राजीनामा दिने  बताएका छन् ।


ADVERTISEMENT


हमालले आफ्नो राजनैतिक जीवनमा बदनामी गर्ने काम भएको हुँदा राजिनामा दिन लागेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले प्रधानमन्त्रीसमक्ष आजै राजिनामा बुझाउन लागेकोसमेत बताएका छन् ।

यद्यपि राजिनामा स्वीकृत गर्ने नगर्ने प्रधानमन्त्रीको कुरा  भएको पनि उनले बताएका छन् ।