काठमाडौं – बडादशैंको अवसरमा काठमाडौं उपत्यका छाडेर जानेको संख्या बढेको छ ।


ADVERTISEMENT


विगत केही दिनको तथ्यांकअनुसार दिनहुँ उपत्यका छाड्नेको संंख्या वृद्धि भइरहेको छ ।


ADVERTISEMENT

# # #


गत १० असोजदेखि शनिबार साँझसम्म ५ लाख २० हजारले काठमाडौं उपत्यका छाडेका छन् ।

तर, यो अवधिमा ५ लाख २ हजार मानिस उपत्यका भित्रिएका छन् ।

गत वर्ष कोभिड–१९ को प्रकोप रहेको र यो वर्ष अवस्था सामान्य जस्तै, रहेकाले चहलपहल बढेको ट्राफिक प्रहरी बताउँछ ।