काठमाडौं– एशोशियसन अफ फर्मर नेपाली एम्बेसेडर (आफ्ना) र एम्बेसेडर क्लब अफ इजरायल (एसीआई) बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
दिगो कूटनीतिक सम्बन्ध स्थापित गर्न बिहीबार दुई पक्षबीच सम्झौता भएको हो ।
सम्झौता अनुसार, आगामाी दिनमा दुवै पक्षले सम्बन्धित देशहरुमा निजी रुपमा यात्रा गर्दा सामाजिक, आर्थिक र राजनैतिक पक्षहरुमा आवश्यक सहयोग प्रदान गर्नु पर्नेछ।
उक्त सम्झौतामा दुवै पक्षका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर गरिएको सम्झौता पत्र