काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्ड जाने भएका छन् ।


ADVERTISEMENT


कलेजोमाआणुवंशिक समस्या देखिएका कारण केहि दिनयता बिरामी भएका पुन उपचारका लागि थाइल्याण्ड जान लागेका हुन् ।


ADVERTISEMENT

# # #


स्वास्थ्यमा समस्या देखिएपछि पुन सुमेरु अस्पतालस्थित उपचारार्थ थिए । उनको शरीरमा जण्डिसको मात्रा अस्वभाविक रुपमा बढेपछि उनलाई बैंककस्थित समितिभेज अस्पतालमा लैजाने तयारी थालिएको हो ।

यसअघि ४ वर्ष पहिले पनि यस्तै समस्या देखिएको पुनले त्यो बेलामा पनि बैंककमा नै उपचार गराएका थिए।