काठमाडौं – नेपाली कांग्रेसको भगिनी स‌ंस्था नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आगामी कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।


ADVERTISEMENT


बस्नेतले  नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


मंगलवार विज्ञप्ति जारी गरेर बस्नेतले केन्द्रीय कार्यसमितिको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेको जानकारी दिएका छन् ।

यसअघि तरुण दलका अध्यक्ष समालिसकेका बस्नेत,  कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता हुन् ।