काठमाडौँ– पछिल्लो २४ घन्टामा नयाँ कोरोना संक्रमित संख्याभन्दा निको हुने संख्या बढि देखिएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, पछिल्लो २४ घन्टामा नयाँ कोरोना संक्रमित संख्याभन्दा संक्रमणमुक्त हुने संख्या बढि देखिएको हो ।


ADVERTISEMENT

# # #


कुल १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १,५६२ जनामा जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, जबकी निको हुने संख्या भने १,५८९ रहेको छ ।

यस्तै, संक्रमणकै कारण पछिल्लो २४ घण्टामा १९ जनाले ज्यान गुमाएका छन् ।