काठमाडौँ– अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध त्रिभुवन विमान स्थल अगाडि प्रदर्शन गर्ने युवाको जमातलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज नेपाल आउने खबर पाएर एयपोर्टअघि प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले हिरासतमा लिएको हो ।


ADVERTISEMENT

# # #


प्रदर्शनकारीले ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्‍याक एमसीसी’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।