काठमाडौँ– नेपाल भर्सेस पीएनजी खेलमा नेपालको तर्फबाट शानदार इन्ट्री देखिएको छ ।


ADVERTISEMENT


एकदिवसीयमा डेब्यू गरेका नेपाली क्रिकेटर विक्रम सोबले ओडिआई क्रिकेटमा शानदार डेब्यू गरेका हुन् ।


ADVERTISEMENT

# # #


पहिलो बलमै विकेट लिँदै उनले सुरुवातीमै गज्जबको प्रस्तुत गरेका छन् । पहिलो ओभर बलिङ नेपालको लागि सोमपाल कामीले गरेका थिए । त्यसपछि विक्रमले दोस्रो ओभर बलिङ गरे । जहाँ उनले आफ्नो पहिलो ओभरको पहिलो बलमै पपुवा न्युगिनीका ओपनर टोनी उरालाई बोल्ड गरे । उनी १ रन बनाएर आउट भए ।