काठमाडौँ – नारायण ढकाललाई औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।


ADVERTISEMENT


मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढकाललाई महानिर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो । मन्त्रालयका सचिव डा. रोशन पोखरेलले ढकाललाई महानिर्देशकको जिम्मेवारी दिइएको बताए ।


ADVERTISEMENT

# # #


यसअघि ढकाल विभाग अन्तर्गतको राष्ट्रिय प्रयोगशालामा थिए भने विभागको महानिर्देशकमा भरत भट्टराई रहेका थिए।