काठमाडौँ – सहिद स्मारक ’सी’ डिभिजन लिग छनौट प्रतियोगिता बिहीबारबाट सुरु भएको छ । .


ADVERTISEMENT


राखेप सदस्य सचिव रमेश सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायत उपस्थितमा प्रतियोगिता उद्घाटन गरिएको हो । उद्घाटन खेलमा सतासीधाम स्पोर्टिङ क्लब र च्याम्पियन्स बोइज एफसीले २–२ गोलको बराबरी खेलेका छन् । छनौट प्रतियोगितामा ७८ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।


ADVERTISEMENT

# # #


‘सी’ छनौटबाट तीन टिम ‘सी’ डिभिजनमा बढुवा हुनेछन् ।