काठमाडौँ – पोनपेबाट कारोवार गर्दा नबील बैंकका एक ग्राहकले हुन्डाईको कार जितेका छन् ।


ADVERTISEMENT


फोनपेले सञ्चालन गरेको डिजिटल कारोवारमा क्युआर कोड प्रयोग गरी लक्की ड्रबाट झापाका उज्वल अधिकारीले आई टेन कार जितेका हुन् । उनले नबील बैंकको खातामार्फत फोनपेमार्फत कारोवार गरेका थिए ।


ADVERTISEMENT

# # #


फोनपेले डिजिटल कारोबार गर्दा फोनपेले ‘झट्ट ट्रान्सफर चट्ट कार’ सञ्चालन गरिरहेको छ । यसैगरी फोनपेले ‘आम्मामामा‌…क्यूआरमा उपहार, दिनदिनै एक लाख’ योजना सञ्चालन गरिरहेको छ ।