काठमाडौँ– उपत्यकाबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेका सम्यक डाईग्रोष्टिक प्रा. लि. र बैंक अफ काठमाण्डू लिमिटेडबीच व्यवसायिक सम्झौता भएको छ ।


ADVERTISEMENT


सम्झौता अनुरुप अब बैंक अफ काठमाडौँका ग्राहकले सम्यक डाईग्रोष्टिकले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग बापत् १० प्रतिशतसम्म छ्ट पाउने छन् ।


ADVERTISEMENT

# # #


यसका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गद्वारा भुक्तानी गर्नुपर्ने बैंकको भनाई छ । हाल देशभर ९० शाखा कार्यालय विस्तार गरेको बैंकले  ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान आएको छ ।