काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएपछि कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ ।


ADVERTISEMENT


बैठकपछि ११ बजे माओवादी संसदीय दलको बैठक बस्न लागेको एक नेताले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


यसैगरी २ बजे काँग्रेस संसदीय दलको बैठक तय भएको काँग्रेसकी सचेतक पुष्पा भुषालले जनाएकी छन् ।