काठमाडौँ – नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले जनताको जीवन रक्षा आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । मंगलवार शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएसँगैँ उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।


ADVERTISEMENT


उनले भने, ‘अहिलको अवस्थामा जनताले जीवनको प्रत्यानुभूति, विपद्को अवस्थामा कसरी सुरक्षा दिने लगायत जनताको जीवनको रक्षा मेरो पहिलो प्राथमिकता हुनेछ ।’


ADVERTISEMENT

# # #