निरन्तरको बर्षाले सिन्धुपाल्चोकका सयौँ परिवार विस्थापित भएकोमा ५० जना बेपत्ता भएका छन् । बाढीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री, नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पुलमा क्षति पुगाएको छ ।


ADVERTISEMENT


तस्वीरमा सिन्धुपाल्चोकको बाढी ।


ADVERTISEMENT

# # #


May be an image of mountain, road and tree

May be an image of road

May be an image of outdoors and text that says 'REDMI NOTE A1 QUAD CAMERA'

May be an image of body of water and tree

May be an image of sky and tree

May be an image of outdoors

May be an image of body of water and road

May be an image of body of water and road

May be an image of body of water and road

May be an image of body of water and road

तस्वीर : स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, सभामुख अग्नि सापकोटा र सुदिप कुमार श्रेष्ठको सामाजिक सञ्जालबाट ।