काठमाडौँ – गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले राजीनामा दिएका छन् ।


ADVERTISEMENT


काँग्रेसका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएर काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएसँगैँ घिमिरेले राजीनामा दिएका हुन् ।


ADVERTISEMENT

# # #


मुख्य न्यायधिवक्ता सरकारले सल्लाहकार हुने भएकाले सरकार परिवर्तनसँग मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुनेगर्छ ।