काठमाडौँ– सरकारले छठ पर्वका अवसरमा शुक्रबार पनि बिदा दिने भएको छ ।


ADVERTISEMENT


यसअघि एक दिन मात्र बिदा दिने गरिआएकामा यस वर्षदेखि एक दिन थप गरी बिहीबार र शुक्रबार मुलुकभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #