एजेन्सी – भारतीय चर्चित रियालिटी शो कौन बनेगा करोडपतिको नयाँ सिजन आउने पक्का भएको छ ।


ADVERTISEMENT


बलिउड सुपरस्टार अमिताभ बच्चन प्रस्तोता रहेको उक्त शोको नयाँ सिजन अगस्टबाट प्रसारण हुने जनाइएको छ ।


ADVERTISEMENT

# # #


शोमा पहिले जस्तै १५ प्रश्न सोधिने र सबै प्रश्नको सही उत्तर मिलाएमा भारु ७ करोड जित्ने जनाइएको छ । २१ वर्ष अघि शुरु भएको यस शोको यो १३ औँ सिजन हो, जसमध्ये यसअघि १२ मध्ये ११वटा सिजन बच्चनले चलाएका छन् ।