काभ्रे – नेपाल खेलकुद महासंघले निषेधाज्ञाको समयमा जनताको सेवामा खटिरहेका प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।


ADVERTISEMENT


महासंघले विशेष राष्ट्रिय अभियानअन्तरगत काभ्रेको भकुण्डेबेसीमा खटिएका प्रहरीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।


ADVERTISEMENT

# # #


महासंघले वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतको संयोजकत्वमा कोरोना महमारीमा विशेष राष्ट्रिय अभियान चालेको छ ।