काठमाडौँ – अमेरिकामा पूर्ण खोप लगाएकाले मास्क लगाउन नपर्ने भएको छ ।


ADVERTISEMENT


अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन(सीडीसी) ले खोप लगाएपछि सार्वजनिक स्थानमा मास्क लगाइराख्न नपर्ने बताएको छ ।


ADVERTISEMENT

# # #


जनस्वास्थ्यविद्हरुले खोप लगाएपछि पनि मास्क लगाउनु अनिवार्य रहेको बेला सीडीसीले आफ्ना नागरिकका लागि यस्तो घोषणा गरेको हो । यद्यपि, भिडभाडका क्षेत्र र सार्वजनिक समारोहमा भने खोप लिएकाले पनि मास्क अनिवार्य लगाउन पर्ने बताइएको छ । एजेन्सी