काठमाडौँ – महालक्ष्मी नगरपालिका ७ नम्बर वडास्थित चङ्गाथली (आईटीएफ) तेक्वान्दो एकेडेमीले आफ्ना खेलाडीलाई सम्मान गरेको छ ।


ADVERTISEMENT


चैत १६/१७ मा काठमाडौँमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय खेलकुद २०७७ मा सहभागी भै दक्षिण एसियाली खेलकुद (फर अल स्पोर्ट्स) प्रतियोगिताका पदक विजेता २३ खेलाडी र ६ रेफ्रीलाई सम्मान गरेको छ ।


ADVERTISEMENT

# # #


विजेताहरुलाई महालक्ष्मी नगरपालिका ७ का अध्यक्ष नकुल थापा, नेपाल तेक्वान्दो महासंघका उपाध्यक्ष सुरेश शाही लगात अन्य जनप्रतिनिधिले सम्मान गरेका थिए ।

No description available.

No description available.

No description available.No description available.