काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले पठाओ रोक्ने कुनै निर्णय नभएको बताएको छ ।


ADVERTISEMENT


महाशाखा प्रमुख एसएसपी जनकराज भट्टराईले पठाओ रोक्न लागेको भन्ने समाचारमा कुनै सत्यता नभएको प्रष्ट पारेका छन् ।


ADVERTISEMENT

# # #


हिमालय पोष्टसँग कुराकानी गर्दै एसएसपी भट्टराईले पठाओ रोक्न आफूहरुलाई कुनै निर्देशन पनि नआएको र महाशाखा आफैले पनि कुनै निर्णय नगरेको जानकारी दिए ।