स्याङ्जा – स्याङ्जामा एक ९८ वर्षीय वृद्ध बलात्कार आरोपमा पक्राउ परेका छन् ।


ADVERTISEMENT


बलात्कार आरोपमा स्याङ्जा पुतलीबजारका हीराबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


घर्तीले गत फागुन २१ गते २७ वर्षीया सुस्त मनस्थितिकी युवतीलाई जंगलमा लगेर बलात्कार गरेका थिए । बलात्कारका क्रममा वृद्धलाई गाउँलेले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए ।