काठमाडौँ – बिहीवार शिवरात्रीका दिन काठमाडौँका विभिन्न स्थानमा सवारी चलाउन निषेध गरिएको छ । महानगरिय ट्राफिक प्रहरी


ADVERTISEMENT


महाशाखाले पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी चल्न निषेध गरेको हो ।


ADVERTISEMENT

# # #


महाशाखाले सूचना सार्वजनिक गर्दै ती क्षेत्रमा हिँड्ने सवारीका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

महाशाखाको सूचना