काठमाडौँ – नबिल बैंकका डिजिएम रहेका चार्टर्ड एकाउन्टेन्ट मनोज ज्ञवाली विनायक शिद्ध कलेज पौरखी सम्मान २०७७ बाट सम्मानित भएका छन् ।


ADVERTISEMENT


दैलेखको भैरबीमा जन्मिएका ज्ञवाली नेपाल विद्युत प्राधिकरणका निवर्तमान कुलपति कुलमान घिसिङ, प्राडा सुरेन्द्र केसी, महाबिर पुनसँगै सम्मानित भएका हुन् ।


ADVERTISEMENT

# # #


ज्ञवालीलाई एक विशेष समारोहका बीच उक्त सम्मान गरिएको हो । नेपाल सरकारका संचार सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले उनलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

No description available.