काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७७/७८ को कक्षा १२ को समयतालीका सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


तालीकाअनुसार परीक्षा बिहाना ८ बजेदेखि ११ बजेसम्म हुनेछ । आगामी जेठ २६ गतेदेखि शुरू हुने परीक्षा असार ३ सम्म चल्नेछ ।


ADVERTISEMENT

# # #


हेर्नुहोस् तालीका :

https://drive.google.com/file/d/1C0jld0YGDDMXGrCQ0FwdMW08fRkkyTLF/view