काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली बिर्तामोडस्थित मेडिकल व्यवसायी दुर्गा प्रसाईको पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गर्न झापा जाँदैछन् ।


ADVERTISEMENT


आइतवार जिल्लाका पाँचवटा कार्यक्रममा सहभागी भई फर्किएका प्रधानमन्त्री ओली अस्पताल उद्घाटनका लागि झापा जान लागेका हुन् । ओली काठमाडौंबाट यति एयरलाइन्सको दोस्रो फ्लाइटबाट जान लागेका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा सहभागी भई प्रधानमन्त्री ओली आजै साँझ काठमाडौं फर्किने नेकपा झापाका नेता शिव ढुङ्गेलले जानकारी दिए।

यही साता तेस्रोपटक उनी शुक्रवार फेरि झापा जाने कार्यक्रम रहेको छ ।