एजेन्सी – हालसम्म विश्वभर विकास भइरहेका खोप दुई चरण गरेर दुई पटक लगाउनुपर्छ ।


ADVERTISEMENT


तर अ‍ेमेरिकी घरेलु फर्मा कम्पनी जोन्सन एण्ड जोन्सन (जेएण्डजे) ले एक पटक मात्र लगाए पुग्ने कोरोनाविरुछको खोप बनाएको छ ।


ADVERTISEMENT

# # #


उक्त खोपको अमेरिकाले आपतकालीन प्रयोगको अनुमति दिएको छ । एकपटक मात्र लगाए पुग्ने यो खोप प्रभावकारी भएको दाबी गरिएको छ ।

अमेरिकाले यसअघि फाइजर र मोडर्नाले विकास गरेको खोप लगाउन शुरु गरिसकेको छ ।