काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आज काठमाडौँमा बृहत प्रदर्शन गरिरहेको छ ।


ADVERTISEMENT


आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको नेकपाले काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा नेकपाका १४ जना नेताहरुले सम्बोधन गर्दैछन् ।


ADVERTISEMENT

# # #


प्रत्यक्ष भिडियो हेर्नुहोस् :