बारा – बारा महागढीमाई १ मा एक महिलाको घरभित्रै हत्या भएको छ ।


ADVERTISEMENT


आइतवार राति ४८ वर्षीया कान्तिदेवी कुशवाहको घरभित्रै धारिलो हतियार प्रहार गरी हत्या भएको जनकपुरस्थि प्रादेशिक प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रहरी विशेष तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाइएको कार्यालयले जनाएको छ ।