एजेन्सी– म्यानमारकी राष्ट्रपति आङ सान सुकीसहित मन्त्री र सांसद्हरू नियन्त्रणमा लिई त्यहाँको सत्ता आफ्नो हातमा लिएको सेनाले एक वर्ष संकटकालको घोषणा गरेको छ ।


ADVERTISEMENT


राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकीसहित मन्त्री र सांसद्हरुलाई हिरासतमा लिँदै सेनाले सत्ता कब्जा गरेको थियो ।


ADVERTISEMENT

# # #


त नोभेम्बर महिनामा भएको निर्वाचनमा सुकीको पार्टी भारी मतसहित विजयी भएको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएको छ । तीन दिन अघि सेनाले सोमबार तय भएको संसद बैठक पनि स्थगित गर्न आह्वान गरेको थियो ।