काठमाडौं – सरकारले चिनियाँसहित चार निर्माण कम्पनीलाई कालो सूचिमा राखेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चिनियाँ कम्पनी जियाङ्गसु जिआलोङ्ग इन्जिनियरिङ कन्सट्रक्सन चाइनासहित श्रृगेश्वर ट्रेड इन्टरनेशनल, आर एण्ड जी बिल्डर्स र सान्यो इन्टरनेशनल प्राइभेट लिमिटेड पुतलीसडकलाई कालोसूचीमा राखेको हो ।


ADVERTISEMENT

# # #


कालो सूचीमा परेका निर्माण व्यवसाय तथा आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।