एजेन्सी – सदाबहार बोल्ड बलिउड अभिनेत्री करिना कपूर दोस्रोपटक आमा बन्दैछिन् । गर्भावस्थाको अन्तिम चरणमा भएकी उनी आजकाल आफू र बच्चाको स्वास्थ्यमा खुबै सचेत छिन् ।


ADVERTISEMENT


र्भावस्थाको अन्तिम चरणमा उनी पोषिलो आहारको साथसाथै वर्कआउट्स, व्यायाम र योगतर्फ पनि आकर्षित भएकी छिन् ।


ADVERTISEMENT

# # #


उनले हालै मात्र योगले मनलाई शान्त बनाउने भन्दै बेबी बम्पसहित योगा गरेको तस्वीर सामाजिक संजाल इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छिन् । जुन यतिबेला भाइरल भइरहेको छ ।

हेर्नुहोस् गर्भावस्थामा योग गर्दै गरेकी करिनालाई ५ तस्वीरमा

May be an image of 1 person and standing

May be an image of 1 person and standing

Kareena Kapoor Khan nails another yoga pose

 

Kareena Kapoor Khan all set to welcome her second child

Mom-to-be Kareena Kapoor Khan keeps fit with 'a little bit of yoga'; watch  video | Lifestyle News,The Indian Express