काठमाडौँ – आज दिनभर काठमाडौँका केही स्थानमा दिनभर बत्ती जाने भएको छ । नेपाल बिद्युत प्राधिकरणले ढुङ्गेधार, गोलढुङ्गा र स्यम्भु क्षेत्रमा बत्ती जाने सूचना निकालेको छ ।


ADVERTISEMENT


प्राधिकरणको बालाजु वितरण केन्द्रले उक्त क्षेत्रको फिडरमा पर्ने एचटी लाइन एरियामा सडक विस्तार कार्यको लागि स्थानान्तरण गनुपर्ने भएकोले बत्ती जाने जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस अनुसार ढुङ्गेधार, गोलढुङ्गा र स्यम्भु फिडर क्षेत्रमा शनिबार दिउँसो ११ बजे देखि ३ बजेसम्म विद्युत सप्लाई बन्न हुनेछ ।

 

हेर्नुहोस् कहाँ कहाँ जाँदैछ बत्ती ?