पर्सा– पर्साको ठोरी गाउँपालिकामा माओवादीका केन्द्रका उम्मेदवार पदम लाल श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले २ हजार ८ सय २ मत ल्याएर विजयी भएका हुन् ।


ADVERTISEMENT


उनका निकटतम नेकपा एमालेका जित बहादुर श्रेष्ठले २ हजार ३ सय ६३ मत प्राप्त गरे ।


ADVERTISEMENT

# # #


गाउँपालिकाको उपाध्यक्ष माओवादी केन्द्रकी शान्ति माया थिगं विजयी भए । थिंगले २ हजार ४ सय ८२ मत प्राप्त गरे ।