राजविराज– सप्तरीको सप्तकोशी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।


ADVERTISEMENT


सप्तकोशी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम शर्माले तीन हजार २९ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का ध्रुव कार्कीले एक हजार ८८३ मत ल्याएको निर्वाचन अधिकृत राजेन्द्र लम्सालले बताए ।


ADVERTISEMENT

# # #


यसैगरी उपप्रमुखमा एमालेकै आशा चौधरीले तीन हजार २२६ मत प्राप्त गरी विजयी भएकी हुन् ।