काठमाडौँ – दार्जिलिङ कालेबुङ बस्ने कवि विशाल नाल्बोको ‘जुहारी खेलौँला’ बोलको गीत सार्वजनिक भएको छ ।


ADVERTISEMENT


गीत अन्जना सुर्फोङ राईको लगानीमा निर्माण भएको उक्त गीतमा कवि विशालको शब्द रहेकोमा मनोज साङसोन राईले संगीत भरेका छन् । गीतमा राजेश पायल राईले स्वर दिएका छन् ।


ADVERTISEMENT

# # #


प्रेमको विषयमा लेखिएको गीतमा लिम्बू लोक लबजमा गाइएको छ । प्रेमको विषयमा लेखिएको यो गीत किराँतको वेद मुन्धुमको भाकामा गाइएको कवि विशालले बताए ।

https://www.youtube.com/watch?app=desktop&v=O94KBnBGfgM&feature=youtu.be&fbclid=IwAR3j2cNYhJ4LWmIEzZheT3-eFD8PajISl1njFQnEPRuPC5F39jbTcUP16Ys