काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् ।


ADVERTISEMENT


राष्ट्रपतिले आगामी शुक्रवार दिउँसो ४ बजे अधिवेशन आह्वान गरेकी हुन् ।


ADVERTISEMENT

# # #


शुक्रवार बसेको मन्त्रिपरिषद्को वैठकले अधिवेशनका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।