काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपा अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले छलफललाई तिब्रता दिएका छन् । यतिबेला प्रचण्ड र खनालबिच अहिले छलफल भइहरेको छ। अन्य नेतासँग पनि प्रचण्डले छलफल गर्ने बताईएको छ ।


ADVERTISEMENT


नेकपा स्थायी कमिटी बैठक आजै अपरान्ह १ बजेका लागि तय भएको थियो । स्थायी कमिटी बैठकबारे के गर्ने भनेर भन्नेबारे समेत प्रचण्डले छलफल गरेका छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बिहान अकस्मात मन्त्रिपरिषदको बैठक राखेर संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेसंगै नेपाली राजनीतिमा नयाँ तरंग छाएको छ ।