काठमाडौँ – आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा उमा जोशी नियुक्त भएकी छन् ।


ADVERTISEMENT


मंङ्सिर १९ गते बसेको कम्पनीको संचालक समितिको बैठकले जोशीलाई कम्पनी सचिवको जिम्मेवारी दिएको हो । जोशी यसअघि कम्पनीको कानून विभाग प्रमुख थिइन् ।


ADVERTISEMENT

# # #